“प्रकृति र मेरी मायालु”

– Kamal ShresthaIt’s a poem entitled “Nature and My Beloved” in Nepali Language. You will get literal translation from Google Translate. Hope you will get the taste of it. Thanks. बिहानीको चिसो–चिसो ठन्डी पवनमामुस्कुराइरहेकी लजालु, निश्चल ती प्रकृती,नङ्सिरी लागेर कठ्याङ्ग्रिए झैं,अनायसै खुम्चिएका मानसपटलका स्मृति । अँध्यारो छिचोल्दै उत्प्रेरित किरणसँगैपग्लन्छन् हिमालयमा हिऊका लोप्पाहरु,रुखका पातहरुमा, शितका ढिक्का–ढिक्काहरुस्फूर्तिलेContinue reading ““प्रकृति र मेरी मायालु””

Create your website at WordPress.com
Get started